News & Events

शैक्षिक बर्ष २०८१ का लागि नयाँ भर्ना सम्बन्धि सूचना ।

शैक्षिक सत्र २०८०/२०८१ का लागि नयाँ भर्ना खुलिसकेकाे छ। २०८१ सालमा यस विद्यालयमा कक्षा नर्सरी देखि कक्षाहरू क्रमशः KG, Class-1, Class-2, Class-3 र  Class-4 मा अङ्ग्रेजी माध्यमका कक्षाहरूमा र अन्य […]

२०८० सालको दशै, तिहार र छटको विदा सम्बन्धमा ।

यहि मिति २०८० साल कार्तिक ३ गतेबाट लागू हुने गरी दशै,  बर्षैविदाबाट बचत विदा (दशै र तिहारको बीचमा), तिहार विदा, १ दिन संचित विदा, छट विदा र प्रदेश सरकारबाट सार्वजनिक […]

भर्ना अभियान सुरु हुँदै ।

२०७९ चैत्र २६ (अर्थात भाेली) गते आइतबारबाट घरदैलो अर्थात भर्ना अभियानका लागि फरक तरिकाले आउदैछाैँ। विद्यालय व्यवस्थापन समिति सदस्यज्यूहरू, शिक्षक अभिभावक सङ्घका सदस्यज्यूहरू, हाल अध्ययनरत विद्यार्थीहरू, हाम्रा अभिभावक, पूर्व विद्यार्थी […]

२०७९ सालमा सञ्चालित परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

प्रस्तुत सम्बन्धमा शैक्षिक सत्र २०७९ को परीक्षाको बालकक्षा, कक्षा १ , कक्षा २, कक्षा ३, कक्षाा ४ , कक्षा ६, कक्षा ७ र कक्षा ९ को नतिजा प्रकासित गरिएको छ […]

शैक्षिक सत्र २०८० बाट अङ्ग्रेजी माध्यमबाट समेत कक्षा सञ्चालन हुने ।

श्री कसेनी माध्यमिक विद्यालय काकुम बुधबारेमा यसै शैक्षिक सत्रदेखि अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुदैछन् । यस बर्ष अङ्ग्रेजी माध्यमबाट सञ्चालन हुने कक्षाहरू nursery, KG, Class-1, Class-2, Class-3 र Class -9 […]

SEE मा सहभागी हुने सबैलाई बधाइ कार्यक्रम।

मिति २०७९ चैत्र १५ गते कक्षा १० मा अध्ययनरत भइ यहि चैत्र १७ गतेबाट SEE परीक्षामा सहभागी हुन गइरहेका सबै भाइवहिनीहरूलाई परीक्षा सफलताको शुभकामना प्रदान गरियो ।

अभिभावक भेला ,विव्यस सदस्य तथा शिक्षक अभिभावक सङ्घका सदस्य छनोट ।

आज मिति २०७९ साल चैत्र १० गते आयोजित यस विद्यालयका अभिभभावकहरूको भेला बेलबारी नगरपालिका शिक्षा, खेलकुद तथा युवा शाखाका शिक्षाा अधिकृत श्री एलिना वस्नेतज्यूको अध्यक्षतामा बसी विद्यालय व्यवस्थापन समिति तथा […]

अभिभावक भेलामा उपस्थित हुने बारे ।

यस विद्यालयकाे विद्यालय व्यवस्थापन समिति तथा ( शिक्षक अभिभावक संघ ) गठनका लागि अभिभावकहरु मध्येबाट सदस्यहरु छनौट गर्ने कार्यक्रम अन्तर्गत ल्मिति २०७९ साल चैत्र १० गते शुक्रबार अभिभावक भेलाको आयोजना […]