शैक्षिक बर्ष २०८१ का लागि नयाँ भर्ना सम्बन्धि सूचना ।

शैक्षिक सत्र २०८०/२०८१ का लागि नयाँ भर्ना खुलिसकेकाे छ। २०८१ सालमा यस विद्यालयमा कक्षा नर्सरी देखि कक्षाहरू क्रमशः KG, Class-1, Class-2, Class-3 र  Class-4 मा अङ्ग्रेजी माध्यमका कक्षाहरूमा र अन्य कक्षाहरू नेपाली माध्यममा क्रमशःकक्षा ५ , ६, ७, ८ र कक्षा ९ मा समेत भर्ना खुलिसकेकाे जानकारीका लागि सराेकारवाला सबैमा सूचित गरिन्छ । साथै हरेक बर्ष अङ्ग्रेजी माध्यमका कक्षाहरू थप गरिदै लगिने जानकारी समेत सबैमा सूचित गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *