२०७९ चैत्र २६ (अर्थात भाेली) गते आइतबारबाट घरदैलो अर्थात भर्ना अभियानका लागि फरक तरिकाले आउदैछाैँ। विद्यालय व्यवस्थापन समिति सदस्यज्यूहरू, शिक्षक अभिभावक सङ्घका सदस्यज्यूहरू, हाल अध्ययनरत विद्यार्थीहरू, हाम्रा अभिभावक, पूर्व विद्यार्थी लगायत, सबैकाे साथ सहयाेगकाे अपेक्षा छ । “हामी सबैकाे इच्छा, सर्वसुलभ विद्यालय शिक्षा” नारामा छाैँ । यसपटक अङ्ग्रेजी माध्यमबाट पढाउन भरपर्दो आधार सहित आगनमा छाैँ ।