अभिभावक भेलामा उपस्थित हुने बारे ।

यस विद्यालयकाे विद्यालय व्यवस्थापन समिति तथा ( शिक्षक अभिभावक संघ ) गठनका लागि अभिभावकहरु मध्येबाट सदस्यहरु छनौट गर्ने कार्यक्रम अन्तर्गत ल्मिति २०७९ साल चैत्र १० गते शुक्रबार अभिभावक भेलाको आयोजना गरिएको हुँदा उक्त दिन बिहान १०:०० वजे विद्यालयमा उपस्थित भईदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरुमा अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *